अझैं तीन दिन हावाहुरी र मेघ गर्जनसहित पानी पर्ने

आइतबारदेखि तीन दिन हावाहुरी र मेघ गर्जसहितको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतवार दिउँसो देशभरि नै आंशिक देखि सामान्य बदली रहनेछ । महाशाखाले भनेको छ, देशको पुर्वी तथा मध्य भूभागका केहि स्थानमा र पश्चिमी भुभागका थोरै स्थानहरुमा हावाहुरी र मेघ गर्जन सहित वर्षाको संभावना देखिन्छ। राति: देशभरि नै आंशिक देखी सामान्य … Continue reading अझैं तीन दिन हावाहुरी र मेघ गर्जनसहित पानी पर्ने